29.1 C
Kathmandu
Wednesday, April 24, 2024

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

बैसाख ५, पोखरा । गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक...

अभिभावकको प्रयासमा सुधारिएको सामुदायिक विद्यालय

बैसाख ५, धरान । सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित...

एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ । आफ्नो...

गोदावरीमा कक्षा आठको नतिजा प्रकाशित

ललितपुर । गत चैत १ गतेबाट चैत ८ गतेसम्म लिएको ललितपुरको गोदावरी नगरपालिकाको नगरस्तरीय आधारभूत तह कक्षा...

पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यसामग्री कार्यान्वयनमा

चैत्र ८, भक्तपुर । पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक र प्रारम्भिक बालविकास तहमा पहिलो पटक स्वीकृत मापदण्डमा आधारित एकीकृत...

एसईईमा ललितपुरबाट १० हजारभन्दा बढी विद्यार्थीहरू सहभागी हुँदै

नवराज सञ्जेल (आरजे), चैत्र ८, ललितपुर । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ललितपुर जिल्लाबाट १०...

शिक्षा समिति सभापतिमा सांसद अमरबहादुर थापा निर्विरोध निर्वाचित

फागुन ७, काठमाडौं ।प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापा निर्विरोध निर्वाचित...

एसईईमा ५ लाख विद्यार्थी सहभागी हुँदै, २ हजार परीक्षा केन्द्र तोकिए

चैत्र ७, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

अठारौं नेशनल एजुकेशन अवार्ड सम्पन्न, शिक्षा पत्रकार सुनिल आचार्यसहित ५५ पुरस्कृत

चैत्र ६, काठमाडौं । शिक्षा पत्रकार सुनिल आचार्य र पार्वता चौधरीसहित ५५ जना पुरस्कृत भएका छन् ।...

शिक्षा मन्त्रालयद्धारा शिक्षकको जिल्लान्तर सरुवा नगर्ने निर्णय

चैत्र ६, काठमाडौं ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको छ । मन्त्रालयको चैत्र ५ गतेको मन्त्रीस्तरीय निर्णायअनुसार...

Block title

More News