प्रथम श्रीकूल अन्तरविद्यालय फुटसल सम्पन्न

    यहि असोज ७ र ८ गते श्रीकूल विद्यालयको आयोजनामा तथा ब्लुवर्ड एडुकेसन नेटवर्कको सहआयोजनामा प्रथम श्रीकूल अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न भएको छ । उपत्यकका १९ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा तीन वटा विधामा प्रतिस्प्रर्धी भएको थियो ।
    सिनिअर् छात्राको २१ वटा समूहका प्रतिस्प्रर्धा भएको थियो भने ७ वटा छात्राहरुको समूह तथा ४ जुनिएर छात्रहरुले प्रतिस्प्रर्धा गरेका थिए । दुई दिनसम्म चलेको खेलको उद्धघाटन अखिल नेपाल फुटबल संङ्को केन्द्रिय सदस्य तथा फुटसलका संयोजक श्री दावा कुङग् लामाले गर्नुभएको थियो भने पुरस्कार, मेडल, सर्टिर्फिकेट तथा ट्रफि प्रमुख अतिथि प्रदेश ३ का सभासद् माननीय जीवन खड्का तथा ब्लुवर्ड एडुकेसन नेटवर्कका सिइओ वीर सिङ् क्षेत्रीले गर्नु भएको थियो । उक्त प्रतियोगितामा भैँसीपार्टी स्थित गोल् पोष्ट फुटसल्मा भएको थियो ।
    उद्धघाटन समारोहमा श्रीकूल स्कूलमा अध्यक्ष दीपक राज जोशी तथा ललितपुर बेस बल संघका अध्यक्ष केसव थापा लगायतको उपस्थिति थियो । सिनिअर छात्रहरुको प्रतियोगितामा मर्सि मिसन एकेडेमी प्रथम, श्रीकूल विद्यालय दोस्रो तथा एस गुरुकुल तेस्रो भएका थिए । छात्राहरु तर्फ ब्लुबर्ड स्कूल प्रथम, हाई भिउ स्कूल दोस्रो तथा आदर्श विद्या सदन (एभिएस) तेस्रो भएका थिए । त्यस्तै जुलियर छात्र तर्फ ब्लुबर्ड स्कूल प्रथम, श्रीकूल स्कूल दोस्रो तथा मन्जुश्री स्कूल तेस्रो भएका थिए ।
    विद्यालय प्रिन्सिपल शिवेन्द्र कार्कीले विद्यालयले यस किसिमका प्रतियोगिता हेरक वर्ष गरिने जानकारी दिनु भयो ।

    14 COMMENTS

    1. 455595 567581Spot lets start work on this write-up, I really believe this remarkable site requirements a lot more consideration. Ill apt to be once again to read an excellent deal much more, a lot of thanks for that information. 311964

    2. I’m not sure why but this site is loading incredibly slow for me.
      Is anyone else having this problem or is it a problem on my end?
      I’ll check back later on and see if the problem still exists.

    3. 899845 16549Id ought to consult you here. Which is not some thing It is my job to do! I spend time reading an post that may possibly get folks to think. Also, several thanks for permitting me to comment! 435154

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here