तस्विर : वेभ

अनलाइन कक्षाको विषयमा केही समय अघिदेखी चर्चा भइरहे पनि पछिल्लो समयमा कोभिड १९ को संक्रमण जोखिमबाट बच्नको लागि लकडाउनले धेरै डिजिटल लर्निङको टुल्स प्रयोग हुन थालेको छ । विशेषगरी विश्वविद्यालयमा तहमा अझ प्रभावकारी मानिने यस्ता लनिङ टुल्सको प्रयोग लकडाउनको समयावधि बढेसँगै यसको महत्व विद्यालय तहमा समेत बढ्दै गएको छ । कतिपयले एप्समार्फत अध्ययन गराउँने गरेका छन् भने कतियले अनलाईन डिजिटल लर्निङ गराउने गरेका छन् । प्रविधिको पहँुच भएका र प्रविधिमाथि कहिल्यै ध्यान नदिने विद्यालयको देखासिखीकै बाध्यताले पनि लर्निङ एप्सको प्रयोग गर्नाले अनलाईन डिजिटल लर्निङ प्रयोग गर्नेको संख्या बढ्दै गएको छ ।

अनलाइन टिचिङका टुल्सहरु

अहिले धेरै विद्यालय तथा कलेजहरुले विभिन्न अनलाइन टुल्सहरु मार्फत अनलाइन कक्षाहरु सञ्चालन गरिरहेका छन । धेरैले जुम मार्फत कक्षाहरु सञ्चालन गरिरहेका छन् । जुममार्फत धरै बैठकहरुसमेत भइरहेका छन् । क्लाउडमा आधारित कन्फ्रेन्सिङ सफ्टवेयरमा जुम जस्तै गुगल मिटको प्रयोग गर्न सकिन्छ ।

लनिङ क्लासका लागि विन्डोजको डिजिटल क्लासरुम अझ प्रभावकारी देखिएको छ । विशेषगरी प्रस्तुतीकरण दिने कार्यमा यसको प्रयोग सहज देखिएको छ ।

यसैगरी एलएमएस ३६५ र टिम्सको प्रयोग अनलाइन टिचिङको लागि प्रयोग हुदै आएको छ ।

अनलाइन कन्फ्रेन्सिङमा प्रयोग भइरहेको विगब्लुबटन अलनाईन टिचिङमा प्रयोग गर्न सकिन्छ । यस्ता कन्फ्रेन्सिङ सफ्टवेयरहरुलाई लकडाउनको समयमा विद्यार्थीको सिकाइको लागि प्रयोगमा ल्याउन सकिन्छ ।

पछिल्लो समयमा कतिपयले फेसबुक म्यासेन्जर ग्रुपसहित भाइबर तथा ह्वाट्सएपकै प्रयोग गरिरहेका छन् ।

डिजिटल टिचिङका टुल्सहरु

शिक्षा तथा मानव विकास केन्द्रले विद्यालयका विद्यार्थीहरुको पाठ्यक्रममा केन्द्रित गरी रमाइलो पढाइ मोवाइल एप्स संचालन गरिरहेको छ ।

नेपालमा केही बर्षअघिदेखी डिस्टान्स लर्निङ टुल्समा मिदास इ क्लास संचालन भइरहेको छ ।
म्याक्स कनेक्टको स्माटर मोवाइल लर्निङ एप्सले कक्षा ४ देखी १० कक्षा सम्मका विषयगत भिडियोमार्फत विद्यार्थीले अध्ययन गर्न सक्दछन् ।

यसैगरि नेपाल खुल्ला विश्वविद्यालयले लर्निङ म्यानेजमेन्ट टुल्समा माइक्रोसफ्टको मुडल उपयोगी गरिरहेको छ । हाल कतिपय शैक्षिक संस्थाले फ्युज क्लासरुम संचालन गरिरहेका छन् ।

ओटिस, वर्णमाला, निमा, ओएलई आदि लर्निङ एप्सले डिजटल लनिङका लागि कन्टेन्ट उपलब्ध गराइरहेका छन् । शिक्षण सिकाई, शिक्षक तालिम, अनलाइन तालिम आदिका कारखाना, जिइजीले कार्य गरिरहेका छन् ।

दूरशिक्षा पुनः ब्यूतियो

द्धन्द्धकालमा विद्यालयमा गएर पठनपाठनमा समस्या भएपछि शिक्षण लागि प्रयोग गरिदैं आएको रेडियोबाट पठनपाठन गर्ने संस्कृति लकडाउनपश्चात् पुन भित्रिएको छ । नुवाकोटका सबै एफएमले विद्यालय तहको लागि रेडियो कक्षा संचालन गरिरहेका छन् । यसैगरी नेपालका सबैजसो सामुदायिक तथा व्यावसायिक रेडियोले पछिल्लो समयमा रेडियोबाट शिक्षण गरिरहेका छन्

रेडियोसँगै धेरै टेलिभिजनबाट एसइइ तयारी कक्षा देखी विद्यालयका तहका विभिन्न विषयका कक्षाहरु संचालन गरिरहेका छन् । नेपालमा डियरवाल्क लर्निङ सेन्टरले डिसहोम तथा नेटटिभीसँग सहकार्य गरि कक्षा सञ्चालन गरिरहेको छ ।

293 COMMENTS

  1. Your support in finishing this task was important. We truly couldn’t have actually done it without your assistance. Thank you for belonging to the group!

  2. You have actually done an unbelievable job of not just giving high quality web content however also making it easy to discover what you’re seeking promptly.

  3. Good blog you’ve got here.. It’s difficult to find good quality writing like yours these days. I really appreciate people like you! Take care!!

  4. Your hard work as well as commitment have been exemplary as well as we are so glad for your aid along the road. You have our timeless appreciation for whatever you do. Thank you!

  5. This is the right blog for anyone who hopes to find out about this topic. You realize so much its almost tough to argue with you (not that I actually will need to…HaHa). You definitely put a brand new spin on a topic that’s been written about for years. Wonderful stuff, just great!

  6. You have actually always gone the extra mile when required, and also your dedication as well as devotion to success have actually been exceptional. We are so appreciative for all that you do. Thank you!

  7. Your blog post successfully integrated professional understanding and individual experience in order to provide visitors a distinct view into the subject.

  8. Howdy, I think your site could be having web browser compatibility problems. Whenever I take a look at your site in Safari, it looks fine however, when opening in I.E., it’s got some overlapping issues. I just wanted to provide you with a quick heads up! Apart from that, excellent site!

  9. We are truly happy for your desire to go above and also beyond what was anticipated of you. You have actually been an incredible asset to the group as well as we can not thanks enough!

  10. Your energy and also insight have actually been a major factor to this task’s success. We are so thankful for your visibility on the group. Thank you!

  11. You are an impressive colleague and a real property to the group. Your enthusiasm and also positivity have actually been a wonderful resource of inspiration to us all. Thank you!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here