जेठ ३२, काठमाडौं । शिक्षा तथा मानव विकास स्रोत केन्द्रले कक्षा १ देखी १० सम्मको टेलिभिजन र रेडियो कक्षाको तालिका सार्वजनिक गरेको छ । केन्द्रले रेडियो, टेलिभिजन तथा इन्टरनेट प्रदायक कम्पनीमार्फत दुर शिक्षा प्रदान गर्न लागेको हो ।

असार १ देखी असार ३१ गतेसम्म एनटिभि प्लस, डिसहोम, नेट टिभि, म्याक्स टिभिको एजुकेशन च्यानल तथा रेडियो नेपालबाट विषयगत पाठहरु संचालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here