सन् १९९२ बाट आईटी शिक्षामार्फत शैक्षिक क्षेत्रमा प्रवेश गर्नुभएका व्यक्तित्व हुनुहुन्छ, नरेश प्रसाद श्रेष्ठ । श्रेष्ठ हाल समृद्धि एजुकेशन फाउण्डेशनको सिइओ तथा समृद्धि स्कुलका प्रिन्सिपलको रुपमा कार्य गरिरहनु भएको छ ।
सरकारले कोभिड १९ को संक्रमणबाट बच्नको लागि लकडाउन गरेपश्चात् समृद्धिले चैतको तेश्रो साताबाटै अनलाईन कक्षा संचालन गरेका थियो भने बैसाखबाट पाठ्यक्रम अगाडी बढाउने गरी अनलाइन शिक्षण भइरहेको प्रिन्सिपल श्रेष्ठ बताउनुहुन्छ ।
समृद्धि स्कुलले केही समयमै फ्युज क्लासमार्फत अनलाइन शिक्षालाई जोड्ने तयारी गरिरहेको सन्दर्भमा विद्यालयका प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठसँग इन्यूजपाना डटकमको प्रस्तुती शैक्षिक संवादमा गरिएको भिडियो अन्तर्वार्ता :