काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का उपमहासचिव आर.बी कटुवालले भर्चुअल शिक्षा दिनकै लागि शिक्षकको क्षमतामा अभिवृद्धि भएको बताउनुभएको छ । इन्यूजपाना डटकमको प्रस्तुती शैक्षिक संवादमा बोल्दै कटुवालले उक्त कुरा बताउनुभएको हो ।

प्रस्तुत छ प्याब्सन उपमहासचिव आर.बी कटुवालसँगको शैक्षिक संवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here