असार २१, ललितपुर ।

शिक्षाकर्मी बि.एस. क्षेत्री विद्यालयमा आउने विद्यार्थीहरु सही बाटो भन्ने सकारात्मक सोचमा रहेर शैक्षिक संस्थाले योजना बनाउनुपर्ने बताउनुहुन्छ । इन्यूजपाना डटकमको प्रस्तुती शैक्षिक संवादमा कुराकानी गर्दै क्षेत्रीले विद्यार्थीले शैक्षिक संस्था प्रवेश गर्दा भौतिक विषयमा ध्यान दिएपनि अन्तत अभिभावक, विद्यार्थी र शैक्षिक संस्थाको ध्यान सिकाइसँग जोडिने भाव व्यक्त गर्नुभएको छ ।

Thank you for reading this post, don't forget to subscribe!

प्रस्तुत छ ब्लु बर्ड कलेजका प्रिन्सिपल बि.एस. क्षेत्रीसँग गरिएको शैक्षिक संवाद