विद्यालय सञ्चालन नगर्न अनेरास्ववियूको माग

    श्रावण २१, काठमाडौं ।

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले पछिल्ला समय कोभिड–१९ को जोखिम झन् बढेको भनी स्वास्थ्य क्षेत्रका विज्ञले चेतावनी दिइरहेको अवस्थामा विद्यालय सञ्चालन र नियमित पठनपाठन गर्ने कार्य नगर्न आग्रह गरेको छ ।

    अनेरास्ववियूले नाफा कमाउने बहानामा बालबालिकाका सुरक्षामा जोखिम निम्त्याउने कार्य कुनै पनि हालतमा नगर्न र सम्पूर्ण विद्यार्थीको निःशुल्क पिसिआर परीक्षण तथा कोरोना बीमा गर्न पनि माग गरेको छ ।

    काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका स्थानीय तह र विद्यालय सञ्चालनसम्बन्धी संयन्त्रले सरकारले जारी गरेको सूचनालाई गलत अर्थ लगाई आगामी भदौ १ गतेदेखि पठनपाठन शुरु गर्न दिएको निर्देशनप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    मुलुकका केही स्थानमा कोरोना सङ्क्रमण समुदायस्तरमा समेत विस्तार भएको पाइएको जनाउँदै अनेरास्ववियूले सीमा नाका तथा सहरी क्षेत्रमा पिसिआर परीक्षणको दायरालाई व्यापक बनाउन माग गरेको छ । रासस

    7 COMMENTS

    1. Hi! I’ve been following your blog for a long time now and finally got the bravery to go ahead and
      give you a shout out from Atascocita Tx! Just wanted to tell you keep up the fantastic job!

    2. 384972 781631Hi there for your personal broad critique, then once more particularly passionate the recent Zune, and moreover intend this specific, not to mention the beneficial feedbacks other sorts of every person has posted, will determine if is it doesnt answer you are searching for. 802228

    3. 200880 262725Thanks for the post. I like your writing style – Im trying to start a blog myself, I think I may possibly read thru all your posts for some suggestions! Thanks once far more. 475050

    4. 699366 337573Intriguing site, i read it but i still have several questions. shoot me an e-mail and we will talk far more becasue i might have an interesting concept for you. 265813

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here