
इन्यूज संवाददाता, पौष ७, ललितपुर ।
उमेरले ५ बर्षकी सानी नानी साफु थिङको अनुहारमा छट्टै मुस्कान थियो । दुइ चुल्ठा बाटेकी साफुसँग शरीरमा राम्रै देखिने पोसाक भएपनि उनीसँग लहरमा बसेका करीब १५ जनाको शरीरमा पोलिष्टर सर्ट मात्र थियो । कुल २८ जनाको त्यो विद्यार्थीको जमातमा जाडोले ठुकठुक कामेर बस्ने ति १५ जना बालबालिकाकामा छुट्टै आशा देखिन्थ्यो ।
विद्यालयका प्रधानाध्यापक राजु तिमल्सिनाले उक्त समयमा केही दृष्टान्त बताए ।
“यो जाडोमा मेरो विद्यालयका बालबच्चाको दैनिकी सहज बनाउन केही न्यानो कपडा दिदा केही फरक पर्छ की भन्ने मेरो सोचलाई साकार बनाउन केही दिनअघि बाटोमा भेटेको पुरानो मित्र चित्रकार अजय देशारसँगको भेटले आजका दिन ३१ जना बालबच्चाले न्यायो कपडा पाउँदैछन् । २०५६ सालमा बज्रबाराहीबाट एसएलसी दिएका हामी २१ बर्षपछि बाटोमा हिडेदै गर्दाको एक्कासी भेटले मेरा विद्यालयको बच्चालाई केही सहयोग हुदैछ । यसमा म साह्रै खुसी छु ।”

यो दृश्य हो ललितपुरको वाग्मती गाउँपालिकाको बुखेलमा अवस्थित ओखरभज्याङ आधारभूत विद्यालयको ।
गत पौष ६ गते वल्ड नेवा अर्गनाइजेशनको आयोजना, तथा योङ पिकासो समन्वय तथा वल्ड नेवा खासा र सहयात्रा संस्थाको सहकार्यमा “वार्म क्लोथ फर स्कुल स्टुडेन्ट” कार्यक्रम सम्पन्न भएको छ ।
न्यानो कपडा वितरण गर्दा सानो रकम उठाएर कार्यक्रम सम्पन्न गरिएको चित्रकार अजय देशारले बताए । सहयोगदाताहरु रजनी प्रधान, हेम कुमारी मानन्धर, मैया कायस्थ, भुपाल कायस्थ, अञ्जना ताम्राकार तथा बाल्टिमोर निवासी नेन्सी साइमेन (Nancy Scheinman) ले सहयोग गर्नुभएको र आफुले समन्वय मात्र गरेको चित्रकार देशारको भनाइ थियो ।
उक्त कार्यक्रममा ३१ जना विद्यार्थीलाई स्वेटर, टोपी तथा मोजा प्रदान गरिएको थियो ।


I blog often and I seriously thank you for your information. Your article has really peaked my interest. I am going to take a note of your site and keep checking for new details about once a week. I opted in for your Feed too.
It’s time to experience an phenomenal degree of high quality and efficiency in such a way you never assumed possible.
Have fun and obtain things made with one of the most outstanding device!
Sensational is a desktop application that will certainly transform the way you benefit the better!
Sensational is a life-changing time management app that will aid you be extra productive than in the past.
website this is too good, I like, material that is too fantastic and, unique, continue to work if you sure eat certainly can, me comet together hope can help you ask for permission okay totosoju
web site this is very good, I like, material that is absolutely amazing and, unique, continue to work except you sure eat certainly can, me comet together with hope can support you ask for permission okay totosoju
This one life hack will certainly transform the method you do everything.
web site this is too good, I like, material that is too amazing and, unique, continue to work if you believe eat certainly can, me comet with hope can support you ask for permission okay totopanen
Amazingness can aid you become more effective, enhance your emphasis, and also live a much healthier life.
site this is too good, I like, material that is too awesome and, unique, continue to work if you sure eat certainly can, me comet together with hope can support you ask for permission okay totopanen