
असोज १०, ललितपुर ।
पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा अशोक बज्राचार्य तथा सचिवमा घनश्याम धमला निर्विरोध निर्वाचित भएका छन् । अघिल्लो बर्ष कोभिड–१९ का संक्रमण जोखिमका कारण स्थगित भएको संस्थाको संचालक र लेखा समितिको निर्वाचन कार्यक्रम यस बर्ष सम्पन्न भएको हो ।
निर्वाचित कार्य समितिको उपाध्यक्षमा देबेन्द्र प्र. श्रेष्ठ, कोषाध्यक्ष राम प्रसाद गिरी रहनुभएको छ भने सदस्यहरुमा जीवनदेवी शाक्य, राजेन्द्र शाक्य र भोलानाथ ढुङ्गाना रहेका छन् । यसैगरी लेखा समितिमा संयोजक शेषराज दाहाल, सदस्यहरुमा रामप्रसाद निरौला र रुपेश भट्टराई चयन भएका छन् ।
२०७८ असोज ३ देखी ९ गतेसम्म संचालित संस्थाको २१ औँ वार्षिक साधारण सभा प्रत्यक्ष र भर्चुअल रुपमा सम्पन्न गरिएको हो । कार्यक्रममा संचालक समितिको तर्फबाट निवर्तमान कार्यकारी अध्यक्ष राजु खतिवडाले आ.व. २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७८÷०७९ को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए ।
प्रतिवेदनअनुसार संस्थाको शेयरपूँजी रु १४ करोड ७६ लाख १८ हजार ७ सय कायम हुन गएको छ । यसैगरी संस्थाले बचततर्फ रु १ अर्ब ७४ करोड ५० लाख रहेको र वार्षिक कारोबार २ अर्ब ६७ करोड ६२ लाख रहेको छ जनाएको छ । संस्थाको जगेडा कोष तथा अन्य कोष गरी जम्मा रु २३ करोड ४३ लाख पुगेको छ । संस्थाले गतबर्ष ६ करोड ५४ लाख खुद नाफा गरेको खतिवडाले जानकारी दिए । पञ्चशीलले विभिन्न राजस्व शिर्षकमा १ करोड ८९ लाख कर बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
Everything is very open with a very clear explanation of the issues. It was definitely informative. Your website is very useful. Thank you for sharing!
There is definately a great deal to find out about this subject. I like all the points you have made.
Get unlimited time that’s worth your money, improved energy, and clarity of thoughts.
The difference is night and day. Enjoy your free trial
Amazingness is the productivity life hack you’ve been looking for!
Extraordinary is one of the most efficient and also effective method to streamline your life.
Extraordinary is an all-in-one time administration toolkit that can help you obtain more carried out in much less time.
Start living your ideal life now with the extraordinary!