स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दबाब, अनेरास्ववियु ललितपुरले बुझायो ज्ञापन

    माघ १७, ललितपुर ।

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ललितपुर जिल्ला कमिटीले स्थानीय तहको मिति घोषणा गर्न जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आज ललितपुर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीमार्फत अखिलले उक्त ज्ञापन पत्र बुझाएको हो ।

    अनेरास्ववियु केन्द्रीय कमिटिको सर्कुलर अनुसार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार पत्र बुझाइएको जिल्ला कमिटीका अध्यक्ष दिनेश दाहालले बताउनुभयो । ज्ञापन पत्र बुझाउन अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य प्रदिप शर्मासहित जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु उपस्थित हुनुभएको थियो ।

    सरकार स्थानीय तहलाई जनप्रतिनिधि विहिन बनाउने कार्यमा उद्दत देखिएकाले दबाब दिन ज्ञापन पत्र बुझाइएको अनेरास्ववियुले जनाएको छ ।

    1 COMMENT

    1. Sürtünerek sikişme pornoları porno vıdeolarını ücretsiz izle.
      sürtünerek sikişme pornoları sikiş filmleri oYoH
      ile izlenir, kesintisiz seks merkezi. OY KATEGORİLER VIDEO ARA.
      Sürtünerek Sikişme Pornoları porno izle. 6:25. Sarah Jessie Pornoları Set.

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here