वैशाख २५, ललितपुर ।
ललितपुर महानगरपालिका अन्तर्गत खरायो चिन्ह लिएर उप–प्रमुख पदको स्वतन्त्र उम्मेदवारमा खडा हुनुभएका समाजसेवी अजरमान जोशीले विकासमा बटम अप एप्रोचमा काम गर्ने बताउनुभएको छ । विकासमा जनसहभागिता महत्वपूर्ण भएकोले जनताको अपेक्षा र भावना समेट्न र विकासमा अपनत्व दिलाउन बटम अप एप्रोच आवश्यक रहेको उहाँको भनाई थियो ।
‘पाटन दरबार परिसरको बगैँचालाई शताब्दी पुरुष सत्यमोहन जोशी पुरातात्विक बगैँचाको रुपमा विकास गरिने’
यसैगरी जोशीले ललितपुरको पाटन दरबार परिसरको बगौँचालाई शताब्दी पुरुष सत्यमोहन जोशी पुरातात्विक बगौँचाको रुपमा विकास गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेपछि सो काम पूरा गर्ने उहाँले संकल्प लिनुभएको हो ।

उहाँले भन्नुभयो, “यस बगैँचामा हामी सङ्ग्रहालयमा त्यसै थन्किएर रहेका पुरातात्विक बस्तुका साथै पर्यटक आकर्षित गर्ने महत्वपूर्ण सामग्री समेत राख्नेछौं । महानगरभित्रका मूर्त तथा अमूर्त सम्पदा सुचीकृत गरी स्थानीय सम्पदा घोषित गर्नाका साथै यिनीहरुको संरक्षण एवं सम्वद्र्धनका लागि सम्पदा नीति तय गरी कार्य गर्नेछौं ।” यसैगरी महानगरभित्रका सबै वडामा कम्तीमा पाँच वटा सुविधा सम्पन्न सामुदायिक क्लिनिकको तथा एक नगर अस्पतालको स्थापना गरी सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उहाँको योजना रहेको छ ।
जोशीद्धारा जारी गर्नुभएको घोषणापत्रमा शिक्षाको गुणस्तर अभिवृद्धि गरी रोजगारीमुलक शिक्षाको जग बसाल्ने कामको थालनी, वैदेशिक तथा कुटनैतिक नियोगहरुसँग नियमित अन्तरक्रिया गरी सुसम्बन्ध कायम गर्ने, योजना तर्जुमामा बटम अप एप्रोचको नीति अवलम्बन गर्ने, सामाजिक सञ्जाललाई बढी भन्दा बढी प्रयोग गरी महानगरको क्रियाकलाप सम्बन्धमा जानकारी दिने, महानगरवासीको सुझाव तथा प्रतिकृया लिने एवं महानगरपालिकाको काम कारवाहीलाई पारदर्शी बनाइने उल्लेख गरिएको छ ।
यसैगरी सो पत्रमा महानगरपालिकामा उत्पादित सामानहरुको ब्राण्डिङ गरी युवाहरुको लागि तालिमसहितको रोजगारी सिर्जना गर्ने, पर्यटन उद्योगलाई महानगरपालिकाको सबै वडाहरुमा विस्तार गरी रोजगारी तथा विदेशी मुद्रा आर्जन एवं महानगरवासीको आर्थिक आधारको रुपमा प्रवद्र्धन गर्ने योजना बनाइएको छ ।
पाटनका अलवा खोकना तथा बुङ्मती लगायतका पर्यटकीय सम्भावना भएका स्थानहरुमा ‘पर्यटन सुचना केन्द्र’ को स्थापना, महानगरभित्र शुन्य फोहरमैलाको अवधारणा विकास गरी सो व्यवस्थापनलाई चुस्त बनाउने तथा सो क्षेत्रमा बढि ध्वनिका सवारीसाधनको आवागमनमा रोक लगाइने बताइएको छ ।
त्यसैगरी उक्त पत्रमा पाटन दरबार, बुङ्मती मन्दिर, कार्यबिनायक तथा खोकना र श्रीकाली मन्दिर क्षेत्रमा प्रवेश गर्ने दिशा सङ्केतहरु राखिने, आकस्मिक सम्भार इकाइ स्थापना गरी सडक पेटीहरुको तत्काल मर्मत गर्ने, संयुक्त राष्ट्र संघ पार्कलाई व्यवस्थित तथा रमणीय बनाइने, रिङरोडको पुनः डिजाइन सुरुवात, विश्व सम्पदा क्षेत्रभित्रका व्यापारीक संस्था तथा पसलहरुको साइनबोर्डको निश्चित ढाँचा, साइज तथा रङ्गको राख्न मापदण्ड तयार गर्नुका साथै क्यूआर कोडमार्फत सम्पदाहरुको विवरण पढ्न सक्ने एप बनाइनेछ । यसैगरी प्रत्येक वडामा कम्तिमा एक जना सीएमए वा एएनएमसहितको स्वास्थ्य केन्द्रको स्थापना गरिने र गैह्र नाफामुलक तथा गैह्र सरकारी संस्थाहरुको पहलमा नगर अस्पतालको स्थापना गर्ने समेत योजना रहेको जनाइएको छ ।

जोशीद्धारा जारी गर्नुभएको घोषणापत्रमा विद्यालयहरुमा रोजगारीमूलक शिक्षा प्रदान गर्ने कार्यको थालनी गरिने, नयाँ नियुक्त भएर आएका राजदूत तथा वैदेशिक नियोगका प्रमुखहरुको निमित्त कम्तिमा वर्षको दुई पटक पाटन भ्रमणको कार्यक्रम राखिने तथा वार्षिक रुपमा कुटनैतिक एवं अन्य वैदेशिक नियोगका प्रमुखहरुको निमित्त भेटघाटको आयोजना गरिने, प्रत्येक कार्यालयमा आफूले प्रदान गर्ने सेवाबारे प्रकृया, आवश्यक कागजात, लाग्ने दस्तुर र समय स्पष्ट बुझ्नेगरी सबैले देख्ने ठाउँमा अद्यावधिक नागरिक बडापत्र राख्ने, करदातालाई प्रोत्साहन गर्ने कार्यक्रम बनाउने, योजना तर्जुमा तथा कार्यान्वयनमा तल्लो निकायहरुलाई सक्रिय रुपमा सहभागी गराइने, महानगरपालिकाको कार्यक्रम तथा गतिबिधि सम्बन्धमा नियमित रुपमा पत्रकार सम्मेलन गरी जानकारी गराउने, मासिक न्युज बुलेटिन प्रकाशन गर्ने, महानगरवासीको प्रतिकृया तथा सुझाव सङ्कलन गरिने कुरा समेत उल्लेख गरिएको छ ।
महानगरपालिकाभित्र बिद्यमान खेलकुद केन्द्रहरुको स्तरोन्नति गर्ने तथा अन्तरराष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताको आयोजना गर्ने, महानगरपालिकाको समाज कल्याण महाशाखालाई ‘महिला तथा समाज कल्याण महाशाखा’ नामाकरण गरिने, ज्येष्ठ नागरिक भत्तालाई घरदैलोमा पु¥याउने व्यवस्था मिलाइने, महानगरपालिकालाई हस्तकला नगरीको रुपमा प्रवद्र्धन गरी ललितपुरमा उत्पादित हस्तकलाको ब्राण्डिङ गरी स्तरको ग्यारेण्टी तथा हस्तकलाको तालिमको व्यवस्था गर्ने जोशीद्धारा जारी प्रतिवद्धता पत्रमा लेखिएको छ ।
ललितपुर महानगरपालिका वडा नं १२ मा पिता अमरमान र माता रमादेवी जोशीको पुत्रको रुपमा जन्मिनुभएको जोशी २०६८ देखि २०७२ सम्म दुई कार्यकाल ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष हुनाका साथै २०५१ देखि २०७३ सम्म नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत विद्यान संशोधन तथा स्थानीय आर्थिक विकास एवं घरेलु र साना उद्योग हुँदै एक गाउँ एक उत्पादन तथा प्रचारप्रसार कार्यहरुमा समेत सहभागी हुनुहुन्थ्यो ।
यसैगरी उहाँ अरनिको सांस्कृतिक एवं व्यवसायिक प्रवद्धन समाजमा अध्यक्षसहित विभिन्न पदमा रहि कार्य गरेको, नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति, ललितपुर भुकम्प सहयोग मञ्च व्यवस्थापन समिति, श्री शान्त्ति विद्याश्रम माध्यमिक विद्यालय व्यवस्थापन समिति, आदर्श कन्या क्याम्पस, नेपाल रेडक्रस सोसाइटी, पाटन दरबार क्षेत्र पुननिर्माण समिति, काठमाडौं भ्याली प्रिजरभेसन ट्रष्ट, स्टेरिङ्ग कमिटि, स्यस्य समाज, श्री भीमसेन मन्दिर पुनर्निमाण सरोकार समिति, राष्ट्रिय युवा महासंघ नेपाल आदिमा अनवरत रुपमा कार्य गर्दै आउनुभएको छ ।
यसका अलावा उहाँ रोटरी क्लब अफ पाटन दरबार स्क्वायरमा अध्यक्षसहित विभिन्न पदमा रहि कार्य गरेको, नेपाल चीन व्यापारीक मेलाको आयोजना गरी सञ्चालन गरेको, मंगल मार्ग अन्तरराष्ट्रिय बौद्ध ध्यान केन्द्र भवन निर्माणमा संलग्न भएको, ललितपुर उद्योग वाणिज्य संघबाट भियतनाम, भूटान र ताइवानमा सफलता पूर्वक व्यापार मेला एवं बैठकहरुमा नेतृत्व समेत गर्नुभएको थियो ।
जोशीले प्रवल जनसेवाश्री पदक, राष्ट्रिय नागरिक स्वर्ण सम्मान २०७०, राष्ट्रिय नागरिक सेवा सम्मान २०७०, नेपाल सम्मान २०७०, भूकम्प पिडित सहयोग सम्मान २०७२, राष्ट्रिय प्रहरी दिवस २०७३ मा कदरपत्र सम्मान पाउनुभएको छ ।
Controlled clinical trials with oxaprozin in pediatric patients have not been conducted generic propecia cost
253057 558646I like this internet internet site because so much utile stuff on here : D. 460128
588379 846473Seriously quite excellent contribution, I really depend on up-dates of your stuff. 73161
Awesome blog post.Really thank you! Cool.
What’s Going down i am new to this, I stumbled upon this I have discovered It positively useful and it has helped me out loads. I hope to give a contribution & aid other users like its helped me. Good job.
Hello, after reading this amazing piece of writing i am too cheerful to share my know-how here with mates.
Attractive component of content. I simply stumbled upon your web site and in accession capital to say that I get in fact loved account your weblog posts.
Any way I will be subscribing in your augment and even I
fulfillment you access persistently quickly.
Excellent pieces. Keep posting such kind of info on your blog.
Im really impressed by your site.
Hello there, You’ve done an excellent job. I will certainly digg it and for my part suggest to my friends.
I’m confident they will be benefited from this
web site.
Just want to say your article is as surprising. The clearness to your
post is simply excellent and i could assume you’re an expert in this subject.
Fine together with your permission allow
me to snatch your RSS feed to keep updated with impending
post. Thank you one million and please continue the enjoyable work.
clorochina hydroxychloroquine effectiveness
Very neat article post.Thanks Again. Want more.
Too many blog writers nowadays yet very few have posts worth spending time on reading.
No matter if some one searches for his essential thing, so he/she wishes to be available that in detail, thus that thing is maintained over here.
Its like you read my mind! You appear to know a lot about this,
like you wrote the book in it or something. I think that you could do with some pics to drive the message home a bit,
but instead of that, this is magnificent blog. A fantastic
read. I will certainly be back.
Well I truly enjoyed reading it. This information offered by you is very effective for proper planning.
A blog like yours should be earning much money from adsense.’~::-fiverr dashboards
Now I am ready to do my breakfast, later than having my breakfast coming yet again to read other news.
126304 770221An intriguing discussion is going to be worth comment. I believe which you can write read far more about this topic, may properly certainly be a taboo topic but normally folks are inadequate to chat on such topics. To a higher. Cheers 796760
My husband and I have been ttc for 8 months, we had the feeling something was wrong so we convinced my obgyn to start the early stages of testing even though we are young I m 24, he is 27 cialis buy online
An interesting discussion is definitely worth comment. I think that you need to write more on this topic, it might not be a taboo matter but typically people do not speak about such subjects. To the next! Many thanks!!
What’s up colleagues, its wonderful article concerning educationand completely explained, keep it up
all the time.
Great, thanks for sharing this post.Thanks Again. Great.
Im thankful for the article post.Really thank you! Fantastic.
Truly no matter if someone doesn’t be aware of afterward its upto other viewers that they will help, so here it happens.
60606 837376Fantastic site. A lot of useful information here. 314823
I just couldn’t depart your site prior to suggesting that I extremely enjoyed the standard information an individual provide for your visitors? Is gonna be back frequently in order to inspect new postswatch xxx here
What’s up colleagues, nice post and good arguments commented here, I am really enjoying by these.