कक्षा १ देखि ५ सम्म मातृभाषामा पठनपाठन हुनुपर्छ : भाषा आयोग

श्रावण २५, जुम्ला ।

प्रत्येक सामुदायिक विद्यालयमा मातृ भाषामा शिक्षण हुनुपर्ने भाषा आयोगले बताएको छ । आयोगले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई मातृभाषामा पठनपाठन हुनुपर्ने बताइएको हो ।

भाषा आयोगका अध्यक्ष तथा प्राध्यापक डा. लवदेव अवस्थीले नेपालको संविधानमै माध्यमका रूपमा मातृभाषा शिक्षाको व्यवस्था गरेको बताए । उनले भने, “हरेक बालबालिकाको लागि घरमा आमाले बोल्ने भाषामा शिक्षण सिकाइ हुनुपर्छ । यसका लागि सबै स्थानीय तहले स्थानीय पाठ्यक्रम निमार्ण गर्न आवश्यक छ ।”

उनका अनुसार कुनै कुनै विद्यालयमा स्थानीय पठनपाठन भइरहेको छ । तर, यसको प्रभावकारिता माथि प्रश्न चिह्न उठ्नु स्वाभाविक रहेको र कुनै भाषा पढाइ हुनुलाई मात्रै मातृभाषा शिक्षण भन्न नमिल्ने भन्दै अवस्थीले भने, “घरमा बोलिने भाषा विद्यालयमा पढाइ नहुँदा बालबालिकाको शिक्षण सिकाइ प्रभावकारी प्रभावकारी हुन नसेको हो । जबसम्म आफ्नो मात्री भाषाको संरक्षण हुँदैन तबसम्म देश विकास हुँदैन ।”

10 COMMENTS

  1. 880152 780272Cheers for this superb. I was wondering whether you were preparing of publishing related posts to this. .Maintain up the excellent articles! 359901

  2. 117154 55664An attention-grabbing dialogue is worth comment. I feel that its finest to write extra on this topic, it wont be a taboo topic even so generally individuals are not sufficient to speak on such topics. To the next. Cheers 424231

  3. 178751 333698Hi! I discovered your internet site accidentally today, but am genuinely pleased that we did! Its not only entertaining, but in addition straightforward to make use of in contrast to lots that Ive viewed! 478028

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here