१६ विषय समेटिएको एमाले ललितपुर–३ को प्रतिवद्धता सार्वजनिक

२० कार्तिक, ललितपुर ।

ललितपुर । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा नेकपा एमाले ललितपुर क्षेत्र नं. ३ को प्रतिबद्धता पत्र सार्बजनिक भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज शुशिला नेपाल, सह इन्चार्ज एवं केन्द्रीय सदस्य हरिकृष्ण ब्यञ्जनकार, जिल्ला अध्यक्ष पुरुषोतम आचार्य ,क्षेत्रका ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत खड्का, ललितपुर क्षेत्र नं. ३ ( १)का सदस्य रघुनाथ महर्जन र ललितपुर ३(२) प्रदेश सभा सदस्य उम्मेदवार प्रेमभक्त महर्जन लगायतले सार्बजनिक गर्नुभएको थियो ।

प्रतिबद्धता पत्रमा ऐतिहासिक, सांस्कृतिक, हस्तकला र सभ्यताको धरोहर, हामी बनाउँछौ सुन्दर, समृद्ध, सम्पदाको ललितपुर सहर भन्ने अभिलाषाका साथ उल्लेख छ । प्रतिबद्धतापत्रमा समग्र क्षेत्रको विकासका रेखाङकन कोरिएको छ । प्रतिबद्धतापत्र सार्बजनिक गर्दै जिल्ला इन्चार्ज नेपालले प्रतिबद्धतापत्रप अनुसार कार्यन्वयन हुने बताउनुभयो ।

उहाले भन्नुभयो–हामीले पुरा गर्न राजनीतिक स्थिरता, सुशासन र ललितपुरका जनताको उज्वल भविष्यका लागि प्रतिबद्धतापत्र सार्बजनिक भएको हो । सत्ता प्राप्तिका निम्ति मात्रै गरिएको गठबन्धन असफल बन्दै गइरहेको, नागरिकको अविश्वास र भरोसा नभएको अहिलेको अवस्थामा देशैभरी व्यापक आकर्षण बढाउदै अघि बढेको नेकपा एमाले अहिले नेपाली जनताको एकमात्र भरोसा योग्य पार्टी हो भएको धारणा सहित घोषणापत्र सार्बजनिक गरेका हौ ।

भन्नुभयो–सहभागीतामुलक लोकतन्त्रमा जनताको भावना, सहभागीता र चाहनालाई आत्मसात् गरी जनताको उम्मेदवार भएर जनताको मत प्राप्त गरी जिम्मेवार प्रतिनिधी भएर देश तथा ललितपुर निर्वाचन क्षेत्रनं ३ का जनताका लागि सम्मानजनक, सुखी, समृद्ध समाज सिर्जना गर्न प्रतिबद्ध छौ । उहासगै प्रदेश ३(१)को तर्फबाट रघुनाथ महर्जन र ३(२) को प्रेमभक्त महर्जनले संयुक्त रुपमा प्रतिबद्धता सार्बजनिक गर्नुभएको हो ।

१६ वटा बँुदा समावेश गरिएको प्रतिबद्धतापत्रमा नीति निर्माणको प्रकृयामा नागरिकका विचार र दृष्टिकोणलाई समेट्ने उदेश्यले नियमित रुपमा नागरिक सम्वादको आयोजना गरी तपाईहरुको भनाई, विचार र सुझावलाई नीति निर्माणको थलोसम्म पु¥याउने, जनताका अभिमत पुरागर्न आवश्यक ऐन, कानुन, नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने, पुरातात्विक तथा ऐतिहासिक सम्पदा रहेका बस्तीहरुको अस्तित्व जोगाउन भवन निर्माण संहितालाई परिमार्जन गरी कार्यान्वयन गर्ने,नख्खुखोला किनारमा सडक करिडोर निर्माण गर्न आवश्यक गर्ने, घना तथा जोखिमयुक्त सहरी वस्तीहरु स्थानान्तरण रोक्न नयाँ ढाँचाका बस्ती विकास गर्ने कार्यक्रम कार्यान्वयन गर्ने, कृषिमा आधारित उद्योग स्थापना र बजार व्यवस्थापन गर्न कृषि सहकारी, निजी एवं स्थानीय तहसंग समन्वय गरि व्यावसायिक कृषिमुखी अनुदान, तालिम, प्राबिधिक सहयोग र बजार व्यवस्थापन गर्न पहल गर्नेछौं । कृषिमा आत्मनिर्भरको लागि उन्नत बीउ, उपकरण, प्रबिधि र मलको सहज उपलब्ध गराउन आवश्यक पहल गर्ने विषय उल्लेख छ ।

विज्ञको राय सुझाब र स्थानीयको समस्या पहिचान गरी तयार गरिएको प्रतिबद्धतापत्रमा सामुदायीक विद्यालय तथा क्याम्पसहरुमा गुणस्तरीय तथा अनुकरणीय शैक्षिक वातावरण बनाउन सहयोेग गर्ने, विज्ञान प्रयोगशाला, उपयुक्त सुचना प्रबिधि, बाल तथा अपाङममैत्री संरचना, खानेपानी र व्यवस्थित शौचालय, तालिम प्राप्त शिक्षक सहित साधनस्रोत सम्पन्न विद्यालय स्थापना गर्न शिक्षामा बढी भन्दा बढी लगानीको लागि जोड दिने, बृहत्तर रोजगारी सिर्जना गर्न महिला र युवा केन्द्रीत सीपमुलक तालिम र व्यवसाय सञ्चालन गर्न सहज सहुलियत ऋण उपलब्ध गर्न सहयोग गर्न पहल गर्ने, प्रस्तरकला, काष्ठकला, चित्रकला र धातुकलाको राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यावसायिकीकरण गर्न प्रोत्साहन र प्रबद्र्घन गर्ने विषय प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।

ललितपुर महानगरको २० र गोदावरी नगरपालिकाको २ समेत गरी २२ वटा वडा रहेको यो क्षेत्रमा शिक्षा, स्वास्थ्य,खानेपानी, प्राचिन सम्पदा, सामाजिक सुरक्षा, महिला सशक्तिकरण, भौतिक र सामाजिक विकास लगायत विषय उल्लेख गरिएको छ । ‘विदेशमा आर्जन गरेको ज्ञान, सीप र दक्षताको आधारमा स्वदेश फर्केर सोही पेसा व्यवसाय गर्न युवाहरुलाई प्रोत्साहन गर्नेछौं । उत्पादित वस्तुहरुलाई निर्यात गरी अन्तर्राष्ट्रिय रुपमा बजारीकरण विषय प्रतिबद्धता पत्रमा उल्लेख छ ।

जेष्ठ नागरिक, फरक क्षमता भएका, एकल महिला, श्रमिक तथा असहायको सुरक्षाका लागि राज्यले दिने सुबिधा लक्षित वर्गमा पु¥याउने र समय अनुकुल कार्य गर्नेछौं । ९४ हजार १ सय १४ मतदाता रहेको सो क्षेत्रभित्र खोकना, वुंगमति, हरिसिद्धी, सुनाकोठी, ठेचो धापाखेल लगायतका क्षेत्रका ऐतिहासिक सम्पदा रहेका छन् । ती क्षेत्रका जनताको जीवन स्तर उकास्न र युवा पलायनलाई जोगाउन ठोस कलम चाल्ने उल्लेख छ ।

महिलालाई नेतृत्व तथा नीति निर्माण तहमा पहुँच बढाउन, उत्पादनमुखी क्षेत्रमा प्रोत्साहनगर्न, आयआर्जन वृद्धीगर्न, सरकारी सेवा क्षेत्रमा लाग्न आवश्यक वातावरण तयार गर्न पहल गर्ने, महिला हिंसा, बलात्कार र यौनहिंसा जस्ता जघन्य अपराध न्युनिकरण गर्न कानुनमा सुधार तथा कार्यान्वयनमा महत्वपुर्ण भुमिका खेल्ने प्रतिबद्धतापत्रमा जनाइएको छ । प्रतिबद्धतापत्र समावेश गरेका सम्पुर्ण विषयलाई कार्यान्वयन गर्ने बचनबद्धता दिदै प्रदेश ३(१)का उम्मेदवार रघुनाथ महर्जनले आफुले बाचा गरेका सबै विषयलाई जनताको चाहना अनुसार कार्यान्वयन गर्ने बताउनुभयो ।

प्रदेश ३(२)का उम्मेदवार प्रेमभक्त महर्जनले जनताको समस्या पहिचान गरी सो क्षेत्रका जनताको जीवनस्तर एमालेको सरकार अपरिहार्य रहेको बताउनु भयो । उहाले भन्नुभयो–क्षेत्रको जनताबाट अनुमोदन भएको प्रतिबद्धतालाई कार्यान्वयन गर्नु हाम्रो पहिलो प्राथमिकता हुनेछ–प्रेम महर्जनको भनाई छ ।

ललितपुर बासीको सहज पहूँच तथा अधिकतम हित हुनेगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको गुणात्मक सेवा गर्न योजना तथा कार्यक्रमलाई आवश्यक सहयोग गर्न पहल गर्र्ने, सामुदायिक वनलाई पर्यापर्यटनको रुपमा विकास गर्ने, सामुदायीक वनमा जडिबुटी खेतीको बिस्तार गर्नेछौ । खुलाक्षेत्र, पार्क र हरियाली प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्नेछौं ।

कला, संस्कृति, भेषभुषा, रहनसहन र सुन्दर दृष्यले भरिपूर्ण यस क्षेत्रलाई विश्व सामु चिनाउन विशेष कार्यक्रम ल्याउन पहल गर्नेछौं । पर्यटकीय नगरी ललितपुरको पहिचान बढाउन हेरिटेज होटल तथा होमस्टेलाई प्रर्बद्धन गर्ने, परम्परागत ख्यातिप्राप्त वस्तुहरुलाई ब्राण्डिङ गर्न पहल गर्ने । नेवारी संस्कृति, कला, रहनसहन र परम्परालाई पर्यटन र जिविकोपार्जनमा सहयोग पुग्नेगरी आवश्यक नीति तथा कार्यक्रम ल्याउन पहल गर्नेछौं ।

शताब्दीपुरुष स्वर्गीय सत्यमोहन जोशीको नाममा नेपालको भाषा, लिपि, कला, संस्कृति र रहनसहनको अध्ययन, अनुसन्धान, संरक्षण र प्रवद्र्धन गर्न एक प्रतिष्ठान स्थापना गर्न पहल गर्नेछौं । ललितपुर जिल्लाभित्र रहेका ऐतिहासिक मन्दिर, ढुंगेधारा, पाटीपौवा, पोखरी पुनःनिर्माण र संरक्षण गर्न पहल गर्नेछौ । सबै किसिमका गुठी, बाजागाजा लगायत धर्म संस्कृतिको रक्षा गर्नेछौ । कात्तिकनाच, सिकालीजात्रा, हरिसिद्धिजात्रा, मच्छिन्द्रनाथको रथजात्रा आदिलाई विश्वब्यापी रुपमा प्रचार प्रसारगर्ने , अमूर्त सम्पदा संरक्षण गर्न आवश्यक कार्य गर्नेछौं ।

यसका लागि सम्पदाको पहिचान, लिपिबद्ध अभिलेखीकरण तथा आवश्यकतानुसार स्थानीय तह, प्रदेश, संघ तथा युनेस्कोेमा सूचीकरण गर्न पहल गर्नेछौं । सुचना प्रविधिलाई अन्तराष्ट्रिय प्रतिस्पर्धी बनाउन राष्ट्रिय र अन्तराट्रिय सुचना प्रबिधि उत्पादकहरुबीच सहकार्य गर्न आवश्यक पहल गर्नेछौं ।

संयुक्त रुपमा जारी प्रतिबद्धतामा प्राप्त भएका उपयुक्त बिचार, सुझाव, सल्लाह र पृष्ठपोषणलाई हामी आत्मसात गर्नेछौं र ती विचार, सुझाव र पृष्ठपोषणहरुलाई प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तहसम्म सशक्त ढंगले राख्ने उल्लेख छ ।

183 COMMENTS

  1. We’re a group of volunteers and starting a new
    scheme in our community. Your website provided us with valuable
    information to work on. You’ve done an impressive job and our entire community will be grateful to you.

  2. I have been browsing online greater than 3 hours today, but I by no
    means found any attention-grabbing article like yours.

    It is lovely price enough for me. In my view, if all site owners and bloggers made just right content as you probably did, the web will likely be a
    lot more useful than ever before.

  3. You made some good points there. I checked on the internet for more information about the issue and found most individuals will go along with your views on this site.

  4. We are a group of volunteers and starting a new scheme in our community.
    Your web site offered us with valuable information to work on. You have done
    a formidable job and our whole community will
    be grateful to you.

  5. Hello There. I discovered your blog the usage of msn. That is an extremely smartly written article.
    I’ll be sure to bookmark it and return to read extra of your useful information.
    Thank you for the post. I’ll certainly comeback.

  6. I’ll immediately grab your rss as I can not find your email subscription hyperlink or newsletter service. Do you have any? Please permit me recognize in order that I could subscribe. Thanks.

  7. Howdy! This post couldn’t be written any better!

    Reading through this post reminds me of my old room mate!
    He always kept talking about this. I will forward this write-up to him.
    Fairly certain he will have a good read. Many thanks for sharing!

  8. Hi there! I could have sworn I’ve visited this web site before but after going through many of the posts I realized it’s new to me. Nonetheless, I’m certainly happy I stumbled upon it and I’ll be book-marking it and checking back often!

  9. กักตัว #เก็บตัง ปังๆ อยู่บ้าน “มีเงินใช้เพราะเว็บนี้ “ไม่มีประวัติโกงฝาก-ถอนออโต้การันตี!! การเงินชัวร์ ไม่เคยมีประวัติโกง 💯 เว็บตรง มั่นคง ปลอดภัย 100(มีหน้าเว็บ)

  10. I’m truly enjoying the design and layout of your website.
    It’s a very easy on the eyes which makes it much more enjoyable for me to come here
    and visit more often. Did you hire out a designer to
    create your theme? Superb work!

  11. That is a great tip particularly to those fresh to the blogosphere. Short but very precise information… Thanks for sharing this one. A must read post!

  12. A fascinating discussion is worth comment. There’s no doubt that that you should write more about this topic, it might not be a taboo matter but typically people don’t discuss such issues. To the next! Cheers!!

  13. I like the helpful info you provide in your articles. I will bookmark your blog and check again here regularly. I’m quite sure I will learn many new stuff right here! Best of luck for the next!

  14. I’m really enjoying the design and layout of your site.
    It’s a very easy on the eyes which makes it much more pleasant
    for me to come here and visit more often. Did you hire out a
    designer to create your theme? Superb work!

  15. There is certainly a great deal to find out about this subject. I like all the points you have made.

  16. Hi there exceptional website! Does running a blog such as this take a large amount of
    work? I’ve absolutely no understanding of programming however
    I had been hoping to start my own blog in the near future.
    Anyways, if you have any ideas or tips for new blog owners please share.
    I understand this is off topic however I simply wanted to ask.

    Many thanks!

  17. Hey there! This post could not be written any better!

    Reading this post reminds me of my old room mate! He always kept talking about this.
    I will forward this write-up to him. Pretty sure he will have
    a good read. Thanks for sharing!

  18. Hi! This is my first visit to your blog! We are a group of volunteers and starting a new initiative in a community in the same niche.

    Your blog provided us beneficial information to work on. You have done a extraordinary job!

  19. It’s not my first time to visit this web page, i am visiting this web page dailly and take pleasant information from here everyday.

  20. I do agree with all of the concepts you’ve introduced for
    your post. They’re really convincing and can certainly work.

    Nonetheless, the posts are too short for beginners. May you please prolong them a little
    from subsequent time? Thanks for the post.

  21. Great post. I was checking continuously this weblog and I am inspired!
    Very useful info particularly the last section :
    ) I take care of such info a lot. I was looking for this particular info for a long time.

    Thanks and good luck.

  22. Greetings! I’ve been reading your site for some time now and finally got the bravery to go ahead
    and give you a shout out from Lubbock Tx! Just wanted to say keep up the great job!

  23. I’ve read some good stuff here. Definitely price bookmarking for revisiting.
    I surprise how so much attempt you set to create such a wonderful informative web site.

  24. You have made some good points there. I checked on the web to learn more about the issue and found most people will go along
    with your views on this web site.

  25. It is appropriate time to make a few plans for the future and it’s time to be happy.
    I’ve read this publish and if I could I wish to counsel you some fascinating things or
    suggestions. Perhaps you can write subsequent articles relating to this
    article. I want to read more issues approximately it!

  26. I’m really enjoying the design and layout of your site.

    It’s a very easy on the eyes which makes it much more enjoyable for me to come here and visit more
    often. Did you hire out a designer to create your theme?

    Excellent work!

  27. Hiya! Quick question that’s entirely off topic. Do you know how to make your site mobile friendly?
    My weblog looks weird when browsing from my iphone 4.
    I’m trying to find a template or plugin that might be able to resolve this problem.
    If you have any suggestions, please share. Appreciate it!

  28. Thanks for a marvelous posting! I actually enjoyed reading it, you are a great author.

    I will make certain to bookmark your blog and definitely will come back from
    now on. I want to encourage you continue your great work, have a nice morning!

  29. Hello to all, how is all, I think every one is getting more from this website, and your views are pleasant in favor of new visitors.

  30. I would like to thank you for the efforts you’ve put in writing
    this website. I really hope to check out the same high-grade blog posts from you later on as well.
    In fact, your creative writing abilities has motivated me to get my own site
    now 😉

  31. My developer is trying to convince me to move to .net from PHP.
    I have always disliked the idea because of the expenses. But he’s tryiong none the less.
    I’ve been using WordPress on a variety of websites for about a year and am worried about switching to
    another platform. I have heard very good things about blogengine.net.
    Is there a way I can import all my wordpress posts into it?
    Any kind of help would be greatly appreciated!

  32. I am not sure where you are getting your information, but good
    topic. I needs to spend some time learning more or understanding more.
    Thanks for great information I was looking for this information for my mission.

  33. You could certainly see your enthusiasm within the work you write.The world hopes for even more passionate writers like you who aren’t afraid to mention how theybelieve. All the time follow your heart.

  34. Thank you for the good writeup. It actually used to be aamusement account it. Look complicated to more introduced agreeable fromyou! By the way, how could we communicate?Also visit my blog post … รองเท้าเซฟตี้แฟชั่น

  35. My partner and I absolutely love your blog and find most of your post’s to be exactly I’m looking
    for. Do you offer guest writers to write content in your
    case? I wouldn’t mind composing a post or elaborating on many of the
    subjects you write about here. Again, awesome
    web site!

  36. Do you have a spam issue on this blog; I also am a blogger, and I was wondering your situation;many of us have developed some nice practices and we are looking to exchange strategies with others, be sure to shoot me an e-mailif interested.

  37. Hello just wanted to give you a quick heads up. The words in your
    content seem to be running off the screen in Safari. I’m not sure if this is
    a formatting issue or something to do with internet
    browser compatibility but I thought I’d post to let you know.
    The design look great though! Hope you get the issue resolved soon. Cheers

  38. Fine way of telling, and fastidious paragraph to get data regardingmy presentation focus, which i am going to deliver in institution of higher education.

  39. I do not even understand how I finished up right here, however I thought this publish was good. I don’t recognise who you might be but certainly you’re going to a well-known blogger if you are not already. Cheers!

  40. Aw, this was an exceptionally nice post. Taking a few minutes and actual effort to produce a good articleÖ but what can I sayÖ I put things off a whole lot and never seem to get nearly anything done.

  41. Howdy just wanted to give you a quick heads up and let you know a few of the images aren’t loading correctly. I’m not sure why but I think its a linking issue. I’ve tried it in two different browsers and both show the same outcome.

  42. Pretty nice post. I just stumbled upon your blog and wished to say that I’ve really enjoyed surfing around your blog posts. In any case I’ll be subscribing to your rss feed and I hope you write again very soon!

  43. Monthly performance data shows the change in price of a cryptocurrency month over month. We also use this data for Bitcoin price prediction. Analyzing monthly performance data, can help to identify patterns, market cycles, and potential opportunities for buying or selling an asset. It is important to note, however, that past performance does not guarantee future results and that cryptocurrency prices are notoriously volatile, making accurate predictions difficult. Bitcoin’s use case as a store of value is controversial due to the price volatility. Where movements of 1 – 2% in the precious metals markets raise eyebrows, it’s not uncommon for Bitcoin to move 10% in a single day, and several major crashes have occurred in the decade or so since the launch of the network, often lasting years.
    https://heparam.co.kr/bbs/board.php?bo_table=free&wr_id=153049
    CFD Accounts provided by IG International Limited. IG International Limited is licensed to conduct investment business and digital asset business by the Bermuda Monetary Authority. Markets Diary: Data on U.S. Overview page represent trading in all U.S. markets and updates until 8 p.m. See Closing Diaries table for 4 p.m. closing data. Sources: FactSet, Dow Jones The supply schedule of bitcoin is deflationary. This schedule — embedded in the Bitcoin protocol — dictates that every time a miner successfully writes a new block to the blockchain (i.e., solves the proof of work puzzle), that miner shall receive a set number of bitcoin called the “block reward.” The Bitcoin protocol sets and adjusts the mining difficulty so that miners will be able to win the block reward roughly every 10 minutes. The block reward is how all new bitcoin are issued or minted, and how all bitcoin in circulation have come into existence.

  44. Awesome write-up. I am a regular visitor of your blog and appreciate you taking the time to maintain the nice site. I will be a frequent visitor for a long time.

  45. Hi there! Do you know if they make any plugins to help with SEO? I’m trying to get my blog to rank for some targeted keywords but I’m not seeing very good results. If you know of any please share. Thank you!

  46. Hi, i think that i saw you visited my site so i came to “return the favor”.I’m trying to find things to improve my website!I suppose its ok to use a few of your ideas!!

  47. While originally it was purely a tracking app, Blockfolio was acquired by cryptocurrency exchange FTX in 2020, and now appears in the app store under that name. Since then, it’s offered crypto trading too. The best crypto apps make it easy to buy and sell crypto on the go with low fees. eToro stands out as the overall best crypto app in 2023 thanks to its transparent pricing structure and outstanding mobile analysis tools. eToro also has one of the best crypto wallet apps, eToro Money. Traders Union revealed the best crypto paper trading apps, which can be your stepping stone into the world of cryptocurrency trading. TU experts have highlighted whether paper trading is worth it or not. Bybit has plenty of cryptocurrency trading-pairs for day traders, including popular options such as Bitcoin, Ethereum, and other high market cap coins that trade against USDT. Bybit also offers perpetual contracts, which are leveraged derivative contracts with no expiration date. To learn more about trading derivatives contracts see our best crypto futures exchange guide.
    http://www.icqt.co.kr/bbs/board.php?bo_table=free&wr_id=41066
    Like an investment in other crypto assets, there are some general risks to investing in LTC. These include: (i) volatility risk and liquidity risk, (ii) short history risk, (iii) demand risk, (iv) forking risk, (v) code defects, (vi) regulatory risk, (vii) electronic trading risk, and (viii) cyber security risk. For additional information of these and other general risks associated with crypto assets and Uphold’s platform, please refer to the Risks Specific to Holding Digital Assets statement. Litecoin or “digital silver” did not choose its own movement patterns, and followed the market correction. However, the coin is not the biggest loser of the day, as there are other assets whose rates have dropped by more than 5%. In terms of the LTC rank in the global cryptocurrency rating, there is an ongoing “battle” with EOS for 5th place.

  48. Wow! This can be one particular of the most beneficial blogs We’ve ever arrive across on this subject. Basically Excellent. I’m also a specialist in this topic therefore I can understand your hard work.

  49. I do agree with all of the ideas you’ve presented in your post. They are very convincing and will definitely work. Still, the posts are too short for starters. Could you please extend them a bit from next time? Thanks for the post.

  50. Great website. A lot of useful information here.
    I’m sending it to several buddies ans additionally sharing in delicious.
    And obviously, thank you to your sweat!

  51. COOLSNOOPY | YOUR ONE-STOP SHOP FOR ALL THINGS SNOOPY I was suggested this web site by my cousin. I am not sure whether this post is written by him as nobody else know such detailed about my difficulty. You are incredible! Thanks!

  52. Wow, wow, wow, what an interesting content that I have come across. I must say, your work is so perfect, straightforward forward and easy to understand. I want to huge you to keep up with this great work, Thanks.

  53. I have realized that car insurance organizations know the cars which are at risk of accidents and various risks. Additionally they know what form of cars are given to higher risk as well as the higher risk they’ve got the higher the actual premium price. Understanding the uncomplicated basics connected with car insurance just might help you choose the right style of insurance policy that should take care of your family needs in case you happen to be involved in any accident. Thanks for sharing the ideas on the blog.

  54. Thanks for the unique tips provided on this weblog. I have observed that many insurance providers offer customers generous special discounts if they choose to insure a couple of cars with them. A significant number of households have several motor vehicles these days, specially those with older teenage children still living at home, along with the savings in policies may soon mount up. So it is a good idea to look for a good deal.

  55. Thanks for the tips you have contributed here. On top of that, I believe there are a few factors that will keep your car insurance policy premium decrease. One is, to take into consideration buying autos that are within the good set of car insurance corporations. Cars which might be expensive will be more at risk of being stolen. Aside from that insurance coverage is also in line with the value of your car, so the more costly it is, then the higher your premium you pay.

  56. Thanks for the unique tips provided on this site. I have seen that many insurance carriers offer consumers generous discount rates if they choose to insure many cars with them. A significant volume of households have got several automobiles these days, especially those with older teenage young children still dwelling at home, plus the savings for policies might soon mount up. So it is a good idea to look for a great deal.

  57. Monopoly Go in 2024 with our exclusive dice links—your key to unlimited free rolls! Discover the best knowledge on getting free dice rolls and elevate your gaming strategy (New-Rollers)

  58. Thanks alot : ) for your post. I’d like to write my opinion that the price of car insurance differs a lot from one scheme to another, simply because there are so many different issues which contribute to the overall cost. Such as, the make and model of the car will have a large bearing on the purchase price. A reliable aged family car will have a more affordable premium when compared to a flashy expensive car.

  59. Begin the Monopoly Go adventure in 2024 using our exclusive dice links – your gateway to boundless free rolls! Uncover premium insights into securing complimentary dice throws and enhance your gaming tactics. Join the ranks of savvy players and boost your strategy now! Newbies, seize the opportunity!

  60. Embark upon the Monopoly Go adventure in 2024 using our exclusive dice links – your gateway to unlimited free rolls! Uncover excellent insights into securing complimentary dice throws and enhance your gaming tactics. Join the ranks of knowledgeable players and advance your strategy now! Fresh faces, seize the opportunity!

  61. You could certainly see your skills within the article you write.The world hopes for more passionate writers such as you who are not afraid to mention how they believe.All the time go after your heart.

  62. Aw, this was a very nice post. Spending some time and actual effort to make a great article… but what can I say… I put things off a lot and never manage to get nearly anything done.

  63. all the time i used to read smaller articles or reviews which as well clear their motive, and thatis also happening with this post which I am reading here.

  64. It’s really a nice and useful piece of information. I amhappy that you just shared this useful information with us.Please keep us up to date like this. Thank you for sharing.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here