असार ६, ललितपुर ।
गोदावरी साहित्य परिषद्ले प्रदान गर्ने कला साहित्यतर्फको स्रष्टा सम्मान यस बर्ष चित्रकार अजय देशारलाई प्रदान गरिएको छ । गोदावरी साहित्य परिषद्को मुखपत्र गोदावरी अंक २ को लोकार्पण, स्रष्टा सम्मान, कविता तथा चित्रकला प्रतियोगिता एवम् रचना वाचन कार्यक्रममा नगद ५ हजारसहित चित्रकार देशारलाई उक्त सम्मान गरिएको हो ।
ललितपुरको गोदावरी नगरपालिका वडा नं ११, चापागाउँ स्थायी बासिन्दा रहेका देशारले चित्रकलामा २५ बर्षभन्दा लामो समय विताउनुभई र सन् २०१२ बाट चित्रकला सिकाउने उद्देश्यले योङ पिकासोमार्फत कला क्षेत्रमा दिनुभएकाे योगदानवापत देशारलाई सम्मान गरिएको हो । युरोपियन युनियनबाट मान्यताप्राप्त साझा संस्था कलर फर पिसको नेपाल एम्बेसडरसमेत रहनुभएका देशार गोदावरी क्षेत्रकै विशिष्ट व्यक्तित्वको रुपमा पहिचान गरि सम्मान पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
समारोहमा वरिष्ठ साहित्यकार स्वर्गीय जगमोहन मेयर कायस्थ्यलाई मरणोपरान्त साहित्यतर्फको स्रष्टा सम्मान प्रदान गरिएको थियाे । कायस्थका छोराले उक्त सम्मान पत्र ग्रहण गर्नुभएको हाे ।
कार्यक्रममा चित्रकला र कविता क्षेत्रमा प्रतियोगितात्मक प्रतिस्पर्धा गराइएको थियो । दुवै क्षेत्रमा प्रथम, दोस्रो, तेस्रो र सात्वना पुरस्कार प्रदान गरिएको थियो । गाेदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारीले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै गोदावरीका नगरप्रमुख महर्जनले कला साहित्यलाई व्यावसायिक रुपमा लानुपर्नेमा जोड दिनुभयो । गोदावरी क्षेत्रमा रहनुभएका कला साहित्य क्षेत्रका स्रष्टा सम्मानले कला साहित्यको विकास र विस्तारमा जोड दिने बताउनुभयो ।
यसैगरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले कविता बाचनसहित कलाको विकासको लागि नगरपालिकाले भूमिका खेल्ने बताउनुभयो ।
उक्त समारोहमा करिब १ दर्जन साहित्यकारहरुले कविता बाचन गर्नुभएको जानकारी गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले जानकारी दिनुभयो ।
817559 494483Somebody necessarily assist to make seriously articles I may possibly state. That will be the really first time I frequented your internet page and to this point? I surprised with the research you made to make this actual put up remarkable. Great task! 928341
154426 927665Yeah bookmaking this wasnt a bad conclusion fantastic post! . 238390
967675 711593Now we know who the ssebnile 1 is here. Fantastic post! 457684
233247 430539This internet website is often a walk-through for all with the information you wanted concerning this and didnt know who should. Glimpse here, and youll absolutely discover it. 719528
181034 221491Hello! Someone in my Facebook group shared this site with us so I came to appear it more than. Im certainly enjoying the info. Im book-marking and will probably be tweeting this to my followers! Outstanding weblog and superb style and style. 617273
761554 201231Many thanks for this certain info I was basically browsing all Search engines to discover it! 633989
875913 455598That is the very first time I frequented your website page and to thispoint? I surprised with the research you made to make this actual publish amazing. 350017
950639 119336Hello there! I could have sworn Ive been to this blog before but after checking by way of some with the post I realized it is new to me. Anyhow, Im definitely glad I located it and Ill be bookmarking and checking back regularly! 565057