स्थानीयलाई सामुदायिकमा भर्ना गराउन सकिएन : वडाध्यक्ष जीवन महर्जन (भिडियो सामग्री)

भाद्र १६, ललितपुर ।

ललितपुर महानगरपालिका वडा नं २३ का अध्यक्ष जीवन महर्जनले स्थायी रुपमा बसोबास गर्ने अभिभावकका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना हुन छाडेको बताउनुभएको छ ।

इन्यूजको कार्यक्रम विकास यात्रामा कुराकानी गर्दै अध्यक्ष महर्जनले वडामा रहेका २ वटा विद्यालयमा १ हजारभन्दा बढी विद्यार्थी रहेकोमा एकसय भन्दा कम स्थानीयबासी हुनु भनेको कमजोर अवस्था रहेको उल्लेख गर्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

बाँकी प्रसंग भिडियो सामग्रीमा

2 COMMENTS

  1. Hey! I just wanted to assk if you ever have any issues with
    hackers? My last blog (wordpress) wwas hacked and I ended up loksing many months oof hrd workk ddue too
    nno bac up. Do yyou havbe any solutions to stop hackers?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here