अनेरास्ववियु पाटन क्याम्पस कमिटी अध्यक्षमा तिलक कुमाल चयन


    नेकपा एमाले निकट विद्यार्थी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को पाटन क्याम्पस कमिटीको अध्यक्षमा तिलक कुमाल चयन चयन भएका छन । अनेरास्ववियु पाटन सयुक्त क्याम्पस कमिटीको २७ औं क्याम्पस कमिटी सम्मेलनबाट कुमालको नेतृत्वमा ३५ सदस्यीय सर्वसम्मत कमिटी चयन भएको हो ।

    कमिटीको उपाध्यक्षमा मदन देवकोटा तथा सविता तामाङ, सचिवमा नितिन पाण्डेय, सहसचिवमा विवेक लामिछाने, उपेन्द्र बोहोरा, रोजन विष्ट र अनुराग थापामगर तथा कोषाध्यक्षमा सुष्मा शाही रहेका छन् ।

    1 COMMENT

    1. तिलक कुमाल को बाहेक अरु सबै को नाम हटाउनु होला।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here