इन्यूज संवाददाता, चितवन ।
चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको ३०० चेपाङ विद्यार्थीलाई होप नामक संस्थाले शैक्षिक सहयोग गरेको छ । पालिकाको भाराङ्ग राष्ट्रिय माविमा अध्ययनरत विद्यार्थीहरुलाई होपले सहयोग गरेको हो ।
संस्थाले विगत एक दशक भन्दा लामो समयदेखि विद्यार्थीहरुलाई नियमित रुपमा शैक्षिक सामाग्री, पोशाक, जाडोको लुगा, जुत्ता, झोला आदि उपलब्ध गराउदै आइरहेको सन्दर्भमा यस बर्ष शैक्षिक सामग्रीहरुको सहयोग गरेको हो ।

विगतको समयमा विद्यालय जानबाट बञ्चित बालबालिकाहरुले पछिल्लो केही बर्षदेखी विद्यालयमा नियमित जान थालेका छन् । विशेषगरी जाडो याममा सहयोग गरिएको न्यायो कपडा तथा विद्यार्थीलाई विद्यालयमा आवश्यक सामग्री सहयोग बालबालिकाहरुलाई विद्यार्थीलाई उत्साहित बनाएको छ ।
केही बर्षमा भाराङ्ग विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको छ । उक्त सफलताका लागि होपको सहयोग महत्वपूर्ण रहेको होपका प्रतिनिधि राजन भित्राकोटीले जानकारी दिनुभयो ।
तथ्यांकका अनुसार भाराङ्ग राष्ट्रिय मावि नेपालकै सर्वाधिक चेपाङ्ग विद्यार्थी भएको विद्यालय बन्न सफल भएको छ ।

Very good information. Lucky me I ran across your
blog by accident (stumbleupon). I have saved it for later!
Hello, I enjoy reading through your article. I wanted to write a little comment to
support you.
It’s amazing designed for me to have a web site, which is useful for my knowledge.
thanks admin
Thanks , I’ve recently been looking for info approximately this subject for ages and yours
is the greatest I’ve found out till now. However,
what in regards to the bottom line? Are you certain in regards to the source?
I am extremely impressed together with your writing skills
and also with the format for your weblog. Is
that this a paid subject matter or did you modify
it yourself? Anyway stay up the nice quality writing, it’s uncommon to look a nice blog
like this one nowadays..
It is appropriate time to make some plans for the long run and it
is time to be happy. I’ve read this publish and if I may just I want to recommend you few fascinating issues or
tips. Maybe you can write next articles relating to this article.
I wish to read even more issues about it!
Your way of telling the whole thing in this article is in fact
nice, every one be able to simply be aware of it, Thanks a lot.