डल्फिन एजुकेशनले “इन्फरमेशन डे” कार्यक्रम आयाेजना गर्दै

माघ २५, काठमाडौं

न्युजिल्याण्डमा अवस्थित टे पुकेन्गा अन्तर्गत १६ वटा शैक्षिक संस्थाहरुले न्युजिल्याण्डमा अध्ययन सम्वन्धि उचित परामर्श दिन एक कार्यक्रमको आयोजना हुने भएको छ ।

आगामी फेब्रुअरी १० मा विहान ११ बजे देखि दिउँसो २ बजेसम्म विद्यार्थीहरुको लागि न्युजिल्याण्डमा अध्ययन सम्वन्धि उचित परामर्शका लागि इन्फरमेशन डे नाम दिई सो कार्यक्रमको सहजीकरण डल्फिन एजुकेशनले गरेको डल्फिन एजुकेशनका निर्देशक सुरेन्द्र बस्यालले जानकारी दिएका छन् ।

उच्च गुणस्तरिय शिक्षाका लागि न्युजिल्याण्ड चाहने युवाहरुलाई यस कार्यक्रममा सहभागी भई पढाई सँगसगै अवसरहरुको बारेमा जानकारी लिन सक्ने बस्यालले बताए ।

डल्फिन एजुकेशन न्युजिल्यान्ड विद्यार्थी पठाउने नेपालको पहिलो कन्सल्टेन्सी संस्था हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here